मापदण्ड पूरा नगरी घर बनाए बिजुली नदिने विद्युत प्राधिकरणको ‘बोल्ड’ निर्णय
काठमाडाैँ, १७ असार । नेपाल विद्युत प्राधिकरणले तोकिएको विद्युतीय लाइनको मापदण्ड पूरा नगरी भौतिक संरचना निर्माण गरेमा बिजुली सेवा उपलब्ध नगराउने भएको छ ।
विद्युत वितरण नियमावली २०५९ को विनियम १६ (५) मा भौतिक संरचना निर्माण गर्दा निचित दूरी छाड्नुपर्ने व्यवस्था छ । विनियमअनुसार २३०/४०० देखि ११ हजार भोल्टेसम्म लाइनका तरबाट घर वा घर परिसरमा रोएकिो रुखको दूरी १ दशमलव ५ मिटर दूरी हुनुपर्छ ।
पछिल्लो सयम विजुलीको तार र घरबीच तोकिएको दूरी मिचेर घर बनाउने क्रम तीव्र भएपछि प्राकिरणले काठमाडौं महानगरपालिकालाई पत्र लेखेर त्यस्ता संरचनाको नक्सा पास नगर्न जानकारी दिएको हो ।
११ हजारदेखि ३३ हजार भोल्टेजसम्का बिजुली लाइनसँगै घर बनाउँदा रुख या घरबाट २ मिटर दूरी छाड्नुपर्छ ।
यदि घर र लाइनको तारबीच तोकिएको दूरी नछाडी घरसहितका भौतिक संरचना तयार गरे त्यस्ता घरमा बिजुलीको मिटर उपलब्ध गराउन प्राधिकरण बाध्य नहुने पत्रमा उल्लेख छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्