युवतीलाई यातना दिने ‘धर्ती माता’ बालाजुबाट पक्राउ
काठमाडौँ । एक साताअघि सर्वसाधारणको भिडका बीचमा युवतीलाई यातना दिएकी ‘धर्ती माता’ पक्राउ परेकी छिन् ।
उक्त महिलालले सर्वसाधारणको भिडमा युवतीलाई यातना दिएको भिडियो भाईरल भएपछि सर्वसाधारणले प्रहरी प्रशासनको आलोचना गरेको थियो । तर, प्रहरीले पीडित युवतिलाई भने भेटेको छैन । प्रहरीले भने धर्ती माताविरुद्ध उजुरी गर्न भनेको छ ।
भद्रकाली मन्दिरमा आफूलाई धर्ती माता बताएर युवतीलाई यातना दिने उक्त महिलालाई काठमाडौँ प्रहरी परिसर, टेकुको विशेष टोलीले शुक्रबार बिहान बालाजुबाट पक्राउ गरेको हो ।
उनलाई काठमाडौं प्रहरीको हिरासतमा राखिएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #धर्ती माता’
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्