नेपाली मुद्रा लगातार कमजोर बन्दै, अर्थतन्त्रमा कस्तो प्रभाव पर्छ ?
६ मंसिर काठमाडौं । अमेरीकी डलरको मूल्य नयाँ उचाइमा पुगेको छ । नेपाली र भारतीय मुद्राको स्थिर विनियम दर र भारतीय मुद्रा डलरसँग लगातार कमजोर बन्दै जाँदा नेपाली रुपैयाँ पनि कमजोर बन्दै गएको हो ।
बुधबार १ अमेरीकी डलरको बिक्री मूल्यमा १
शनिबार, आइतबार र सोमबार लगातार तीन दिन डलरको बिक्री मूल्य १३३ रुपैयाँ ५४ पैसा थियो । २५ देखि २७ कात्तिकसम्म लगातार तीन दिन १३३ रुपैयाँ ६५ पैसामा कारोबार भएको डलर त्यसपछि केही घटेको थियो । मंगलबार पुन सोही मूल्यमा कारोबारमा भएकोमा बुधबार बढेर नयाँ उचाइमा पुगेको हो ।
विश्व अर्थतन्त्रमा अनिश्चितता कायमै छ । उच्च मुद्रास्फीति नियन्त्रण गर्न विश्वभरीका केन्द्रीय बैंकले ब्याजदर माथि लगेका छन् । त्यसमा अमेरीकी केन्द्रीय बैंक पनि रहेको छ । ब्याजदर उच्च हुँदा समेत अमेरीकी अर्थतन्त्र बलियो बन्दै जाँदा अमेरीकी डलर लगातार बलियो बन्दै गएको छ ।
३ रुपैयाँ ६८ पैसा पुगेको छ । मंगलबार १३३ रुपैयाँ ६५ पैसामा कारोबार भएकोमा बुधबार डलरसँग नेपाली रुपैयाँ थप कमजोर भएको हो ।
क्याटेगोरी : अर्थ, समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्