Techie IT
बिहीबार, कात्तिक २७,२०८३

काठमाडौँ लगायत देशभर हर्षोल्लासका साथ मनाइयो नेपाल संवत् ११४४


काठमाडौँ । नेपाल संवत् ११४४ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस संवतलाई हाल नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेका छन् ।

राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्द्धन गरिएको नेपालको यो राष्ट्रिय संवत् चन्दमास गणना गरी तय गर्ने प्रचलन छ ।


क्याटेगोरी : समाचार
ट्याग : #नेपाल संवत्


तपाईको कमेन्ट लेख्नुहोस्