तिहारको बिदामा सर्वाेच्चका यी चार न्यायाधीश खटिने
सार्वजनिक बिदा भए पनि सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको मुद्दाको सुनुवाइ हुन्छ । सर्वोच्च अदालतले यसपटकको तिहारमा बन्दी प्रत्यक्षीकरणका मुद्दाको सुनुवाइ गर्ने न्यायाधीशहरूको नामावली सार्वजनिक गरेको छ ।
तालिका अनुसार २६ गते लक्ष्मीपूजाका दिन न्यायाधीश प्रकाशमानसिंह राउत, २७ गते गाई तिहारका दिन न्यायाधीश सपना प्रधान मल्ल, २८ गते गोवर्धन पूजा तथा म्ह पूजाका दिन न्यायाधीश हरिप्रसाद फुयाँलले सुनुवाइ गर्नेछन् ।
त्यस्तै २९ गते भाइटीकाको दिन सर्वोच्च बन्द हुनेछ । ३० गते तिहार बिदाको दिन न्यायाधीश कुमार रेग्मी खटिनेछन् ।
क्याटेगोरी : समाचार, समाज
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्