Techie IT
बिहीबार, कात्तिक २७,२०८३

भूकम्पमा परी दिवंगतहरुको सम्झनामा बसन्तपुरमा स्मृति सभा गरियो


 

काठमाडौं । जाजरकोट र रुकुम पश्चिममा आएको विनाशकारी भूकम्पमा परी दिवंगतहरुको स्मृतिमा स्मृति सभा सम्पन्न गरियो ।

शनिबार काठमाण्डौं स्थित बसन्तपुरमा दारी ग्याङको नियमित मासिक भेलामा भुकम्पमा ज्यान गुमाउनेको सम्पुर्ण मृतकको चिर शान्तिको कामना संगै श्रद्धाञ्जली ब्यक्त गर्न सभाको आयोजना केन्द्रिय अध्यक्ष दीपेश सिग्देलले जानकारी दिनु भयो ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्