Techie IT
बिहीबार, कात्तिक २७,२०८३

सर्लाहीको बलरा नगरपालिका क्षेत्रमा सङ्गठित रुपमै बिजुली चोरी


२५ कात्तिक, काठमाडौं। सर्लाहीको बलरा नगरपालिका क्षेत्रमा सङ्गठित रुपमै बिजुली चोरी भइरहेको पाइएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

प्राधिकरणको मधेश प्रादेशिक कार्यालय, जनकपुरले आइतबार, सोमबार, मंगलबार र बुधबार बलरा नगरपालिका विभिन्न स्थानमा गरेको छड्के जाँचका क्रममा घरायसी तथा अन्य ग्राहकले गैरकानुनी रुपमा व्यापक बिजुली प्रयोग गरिरहेको फेला पारेको जनाएको हो ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्