तिहार फूल टिप्न व्यस्त भक्तपुरका किसान
भक्तपुर । भक्तपुर गुण्डुका किसानहरू तिहारका लागि मखमली फूल टिपेर बेच्ने कामको लगभग अन्त्यतिर आइपुगेका छन् ।

भदौ महिनाबाटै मखमली टिपेर माला उनेर बेच्दै आएका यहाँका प्रत्येक घरमा धेरथोर फूल रोपेकै पाइन्छ । उनीहरूले मखमली माला प्रतिगोटा २० देखि ३० रुपैयाँसम्म बेच्छन् । माला लिन व्यापारीहरू घरमै आउँछन् ।

यहाँ फूलबाट उनेका माला देशका विभिन्न भागका साथै अमेरिका, अस्ट्रेलिया र जापानलगायतका मुलुकमा समेत पुग्ने गर्छ । भाइटीकाका दिन दिदीबहिनीले भाइटीका गरेपछि लगाइदिने कहिल्यै नओइल्याउने मखमली फूलको मालाले दाजुभाइ दिदीबहिनीको सम्बन्धलाई प्रगाढ बनाउँछ भन्ने मान्यता छ ।
क्याटेगोरी : समाचार, समाज
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्