भरतपुर अस्पतालको मेसुमा डा. तिवारी नियुक्त
चितवन । भरतपुर अस्पतालको प्रमुख मेडिकल सुपरिटेण्डेण्टमा डाक्टर श्रीराम तिवारी नियुक्त हुनुभएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बस्नेतले मन्त्रीस्तरीय निर्णय गर्दै डा तिवारीलाई मेसुको जिम्मेवारी दिनु भएको हो ।
यसअघि अस्पतालमा प्रा. डा कृष्ण पौडेल मेसु हुनुहुन्थ्यो । डा. पौडेल १०औँ तहका चिकित्सक हुनुहुन्छ भने डा. तिवारी ११औँ तहका हुनुहुन्छ । डा. तिवारी वीर अस्पतालमा कार्यरत हुनुहुन्थ्यो । केही बर्ष अघि भरतपुर अस्पतालमा पनि डा. तिवारीले मेसुको जिम्मेवारी सम्हाल्नु भएको थियो ।
क्याटेगोरी : समाचार, स्वास्थ्य
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्