नेपालमा डेंगी संक्रमितको संख्या ४४ हजार नाघ्यो
काठमाडौँ, २० कात्तिक । पछिल्लो समय नेपालमा डेंगी संक्रमितको सङ्ख्या ४४ हजार नाघेको छ ।
ईपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखा ईडीसीडीका अनुसार संक्रमितको सङ्ख्या हालसम्म ७६ जिल्लाका ४४ हजार ८४ जनामा संक्रमण पुष्टि भएको छ ।
जसमध्ये २० जना डेंगी सङ्क्रमितको मृत्यु भएको ईडीसीडीले जनाएको छ ।
सबैभन्दा बढी डेंगी सङ्क्रमितको संख्या सुनसरीमा १६ हजार १०६ जनामा पुष्टि भएको छ । यस्तै, तनहुँमा ६ हजार ६९९ पुगेको छ ।
त्यसपछि झापामा ३ हजार ६९० जनामा, धादिङमा ३ हजार २०० जनामा, कास्कीमा ६ हजार ६०४ जना, मोरङ २ हजार २९० जना, काठमाडौँमा १ हजार ४१ जना डेंगी सङ्क्रमित रहेको ईडीसीडीले जनाएको छ ।
क्याटेगोरी : समाचार, स्वास्थ्य
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्