जाजरकोट भूकम्प: बाँकेका अस्पतालहरुमा घाइतेहरुको उपचारका लागि १०५ वटा वेड तयार
बाँके- जाजरकोट भूकम्पमा परी घाइते भएकाहरुको उपचारका लागि बाँकेमा अस्पतालहरु खाली गर्ने र नयाँ उपचार केन्द्र संचालनमा ल्याइएको छ।
बाँकेको भेरी अस्पतालमा भूकम्पबाट घाइते भएकाहरुको लागि उपचार गर्न छुट्टै उपचार कक्षको व्यवस्था गरिएको छ । भेरी अस्पतालमा ८० वटा बेड उपचारका लागि खाली गराइएको छ भने सैनिक अस्पतालमा २० र प्रहरी अस्पतालमा ५ वटा बेड तयारी अवस्थामा राखिएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले नेपालटिभीअनलाइनलाई जानकारी दिनुभएको छ।
गएराति जाजरकोट केन्द्रविन्दु बनाएर गएको ६ दशमलव ४ म्याग्निच्युडको भूकम्पमा परी अहिलेसम्म ८० जनाको मृत्यु भएको छ । मृत्युहुने सबैजसो जाजरकोट र रुकुम पश्चिमका छन ।
क्याटेगोरी : banner, bannernews, ब्रेकिंग न्युज, समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति






तपाईको कमेन्ट लेख्नुहोस्