लगातार विकेट गएपछि दबाबमा नेपाल
१६ कात्तिक, काठमाडौं । ओमानले नेपालको लगातार विकेट लिइरहेको छ । छैटौं विकेटका रुपमा गुल्शन झा आउट भएका छन् । झा ३ रन जोडेर आउट भए ।
पाँचौं विकेटका रुपमा कुशल मल्ल आउट भएका थिए । ८.१ ओभरमा अकिब इ
ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले पनि राम्रो स्कोर बनाउन सकेनन् । भुर्तेलले २६ रन र आसिफले ५ रन मात्रै जोडे । वान डाउनमा आएका सोमपाल कामी १२ रन जोडेर आउट भए ।
१३ ओभरको खेल सकिदा ६ विकेट गुमाएर नेपालले ७९ रन बनाएको छ । ओमानले दिएको १४६ रनको चुनौती पछ्याएको नेपाल एकपछि अर्को विकेट गुम्दा दबाबमा परेको छ ।
लियासले कप्तान पौडेललाई बोल्ड गरे । पौडेलले १२ बलमा १२ रन मात्रै जोडे ।
क्याटेगोरी : banner, ब्रेकिंग न्युज, समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति






तपाईको कमेन्ट लेख्नुहोस्