बागमतीमा सुरुङ मार्ग निर्माण चर्चामै सीमित
मकवानपुर । बागमती प्रदेशमा विकास निर्माणका योजनाहरुको चर्चा हुनासाथ सुरुङ मार्गको विषय उठाइन्छ । तर, संघीय संरचना अन्तर्गत पहिलो प्रदेश सरकार गठन भएदेखि नै चर्चा आउने गरेको सुरुङ मार्ग निर्माण अहिलेसम्म चर्चामै सीमित छ ।बागमती प्रदेशमा जति पनि सरकार बने, सबैजसोले सुरुङ मार्ग निर्माणलाई प्राथमिकतामा राखे पनि त्यस अनुरुप योजना निर्माण र पर्याप्त बजेटको व्यवस्था गर्न नसक्दा अहिलेसम्म सुरुङ मार्ग निर्माणमा ठोस प्रगति हुन सकेको छैन । सुरुङ मार्ग निर्माण योजना प्रदेशको गौरवको आयोजनामा समेटिएको छ । पटक पटक नाम परिवर्तन गरेर वा नयाँ योजनाका रुपमा प्रदेश सरकारले सुरुङ मार्ग निर्माणका लागि बजेट विनियोजन गर्ने गरेको छ
क्याटेगोरी : ब्रेकिंग न्युज, समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्