नेकपा एमालेको चियापानः ओली-देउवाको संयुक्त अभिवादन
काठमाडौं, १५ कात्तिक । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेकपा (एमाले) ले आयोजना गरेको चियापान समारोहमा सहभागी भएका छन् । आज ९बुधबार० पार्टी केन्द्रीय कार्यालय च्यासलमा बडादसैं, शुभदिपावली, नेपाल संवत तथा छठ पर्वको अवसरमा एकालेले चियापन तथा शुभकामना आदान–प्रदान कार्यक्रम आयोजना गरेको हो ।
चियापान कार्यक्रमलाई देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली दुवैले स्टेजबाट हात हल्लाएर अभिवादन गरे । चियापान कार्यक्रममा प्रधानमन्त्री, विभिन्न दलका नेता, विदेशी कूटनीतिक नियोगका प्रमुख, एनआरएनएका प्रमुख लगायत विशिष्ट व्यक्तित्वहरुको सहभागिता रहेको थियो । एमालेले चियापान कार्यक्रममा देउवाको सहभागितालाई विशेष महत्व दिएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #नेकपा एमाले
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्