गोरखा नगरपालिकाबाट पाँच जुवाडे पक्राउ, ५५ हजार नगद बरामद
गोरखा नगरपालिका–४ पिपलथोकबाट पाँच जना जुवाडे पक्राउ परेका छन् ।
स्थानीय लालप्रसाद श्रेष्ठको घरमा जुवा खेलिरहेको अवस्थामा सोमवार साँझ करिव सात बजे प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा घरधनी श्रेष्ठ, दिनेश गुरुङ, सोही स्थानका प्रकाश कुँवर, सुन्दर राना मगर र गोरखा नगरपालिका वडा नम्वर २ ताप्लेका सुरज मिया रहेको डिएसपी रमेशकुमार श्रेष्ठले बताए ।
उनीहरुको साथबाट ५५ हजार ५ सय १५ रुपैया नगद सहित तीन बुक तास बरामद गरिएको उनले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #५५ हजार नगद बरामद, #hot, #गोरखा नगरपालिकाबाट पाँच जुवाडे पक्राउ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो






तपाईको कमेन्ट लेख्नुहोस्