आफ्नै छोरीलाई बलात्कार गरेकाे आराेपमा मन्त्रालयका उपसचिव पक्राउ
२८ जेठ, ललितपुर । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका यादव थरका एक उपसचिव आफ्नै १८ वर्षीया छोरीलाई बलात्कार गरेकाे आराेपमा पक्राउ परेका छन् ।
आफ्नै घरमा यादवले विदेशतिर १२ कक्षामा अध्ययनरत किशोरी छोरीलाई बलात्कार गर्छन नेपालमा पनि गर्दा केही हुँदैन भन्दै छोरीलाई बलात्कार गर्दै आएको अनुसन्धानको क्रममा देखिन आएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी रवीन्द्र धानुकले वताएका छन ।
महोत्तरी सोनमा गाविस–५ घर भई हाल ललितपुर धोविघाट बस्दै आएका ४५ वर्षीय यादवले छाेरीलाई बारम्बार बलात्कार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेेेेकाे छ ।
घरमा कोही नभएको मौकामा यादवले विगत ३/४ वर्षदेखि यादवले छोरीलाई आमा अहिले आउँदिन भन्दै, डरधम्की देखाई बलात्कार गर्दै आएकाे प्रहरीले बताएकाे छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot
धेरै पढिएका
- १एमालेको राजधानी प्रदेश अध्यक्षमा नारायण सिलवाल, अरु क-कसले पाए जिम्मेवारी ?
- २यि हुन काठमाडौ एमालेमा संसदका लागी सीफारीस भएका दश वटौं क्षेत्रका नामावली
- ३टोखाका प्रथम प्रधानाध्यापक तथा पूर्व प्रधानपञ्च केशवराज जोशीको निधन, नगरपालिकाद्वारा झण्डा ओढाएर सम्मान
- ४काठमाण्डौ क्षेत्र नं ५ मा ईश्वर पोखरेल सर्वसम्मत
- ५मानसिक स्वास्थ्य सेवा विस्तारबारे सर्वोच्च अदालतको फैसला र कार्यान्वायन नभएकोमा सरोकारवालाको चिन्ता
- ६तनावग्रस्त लौकही बजार : सशस्त्र प्रहरीको व्यारेकमा ढुङ्गा मुढा, प्रहरीको विटमा समेत आगजनी
- ७वनभोज खान मुख्यमन्त्री हेलिकप्टरमा पुगेपछि…
- ८सफारी चालकलाई गोली हान्ने सशस्त्रका हवल्दार पक्राउ






तपाईको कमेन्ट लेख्नुहोस्