Techie IT
बिहीबार, कात्तिक २७,२०८३

डेरिले दुध नलिदा किसानहरु समस्यामा


कात्तिक ८

भन्डारा डेरीमा दूध डेरी सस्थानमा दशैको अबसर भन्दै फुलपाती देखि एकादशी सम्म दूध नलिदा किसानहरु मारमा परेका छन् ।

डेरी सस्थानले दूध न लिदा किसानहरुमा रुवाबासी परेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्