गोरखामा आयोजित लिगलिगे दौडको उपाधि त्रिभुवन आर्मीका राईलाई
काठमाडौं । गोरखामा आयोजित लिगलिगे दौडको उपाधि त्रिभुवन आर्मी क्लबका गजेन्द्र राईले हात पारेका छन । दौडेर राजा हुने थलो लिगलिगकोट आयोजना भएको दौडको ११ औं संस्करणमा चेपेघाट देखि लिगलिगकोट सम्म १३।८ किमि दुरी ५६ मिनेट ३६ सेकेण्डमा पूरा गर्दै गजेन्द्र राईले दौड जितेको हो ।
जित संगै उनले नगद १ लाख पुरस्कार पाएका छन । त्यस्तै आर्मीकै नरेन्द्र सिंह रावत ५६ मिनेट ५३ सेकेण्ड र भारतीय सेना अनिश थापामगरले ५८ मिनेट ३५ सेकेण्डमा दुरी पार गरेर दोस्रो र तेस्रो भएका छन ।
उनीहरुले पुरस्कार ५० हजार र २५ हजार प्राप्त गरेका छन । लिगलिगकोट विकास अभिायनले आयोजना गर्दै आएको लिगलिगे दौडको ११ औं संस्करण यसपटक ४९ जना धावक सहभागी थिए ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #लिगलिगे दौड
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्