युद्धग्रस्त इजरायलबाट १८ जना नेपाली भारत आइपुगे, घरसम्म आउन गाडीको व्यवस्था
काठमाडौं : युद्धग्रस्त इजरायलबाट १८ जना नेपाली भारत आइपुगेका छन्। भारत सरकारको ‘अपरेशन अजय’अभियानमार्फत १८ जना नेपाली भारत आइपुगेका हुन्।
भारतका लागि नेपाली राजदूतमा डा. शंकरप्रसाद शर्माले इजरायलबाट उद्धार गरेका नेपालीलाई दिल्ली विमानस्थलमा स्वागत गरेका थिए। शर्माले उनीहरुलाई नेपाल जान यातायातको व्यवस्था गरिएको जानकारी दिए।
उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘दशैंका बेला उहाँहरु घर फर्किएकोमा परिवार उत्साहित छन् ।’
क्याटेगोरी : bannernews, tags, फोटो फिचर, ब्रेकिंग न्युज, समाचार
ट्याग : ##braking news
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्