धादिङका १० खेलाडी खुल्ला अन्तराष्ट्रिय तेक्वान्दो खेल्न बंगलादेश प्रस्थान
धादिङ । बंगलादेमा हुने 1st Bangabandhu Open International Taekwondo Championship-2023 मा भाग लिन धादिङका १० खेलाडी आज साढें १ बजे बंगलादेश प्रस्थान गर्ने भएका छन् । यहि कार्तिक २ देखि ४ गते सम्म संचालन हुने उक्त प्रतियोगितामा धादिङबाट धादिङ तेक्वान्दो संघका अध्यक्ष प्रदिप गिरी सहित १० जना र नेपालभरीबाट १५० जना तेक्वान्दो खेलाडीहरुले भाग लिने छन् ।
१२ देश सहभागि हुने उक्त प्रतियोगितामा सहभागि हुनलागेका खेलाडीहरुलाई महानगरपालिका वडा न २२ का वडा अध्यक्ष चिनी काजी महर्जन, धादिङ जिल्ला खेलकुद बिकास समितीका कार्यालय प्रमुख रमेशमान तुलाधर र संकटा क्लबका मेनेजर राजेश तुलाधरले विधाई गरेका छन् ।
धादिङबाट सहभागि हुने खेलाडीको नामावली
१. प्रदिप गिरी ८७ केजी प्लस पुम्से
२. धनबहादुर गुरुङ ५४ केजी प्लस पुम्से
३. कैलाश श्रेष्ठ ५१ केजी प्लस पुम्से
४. आकाश श्रेष्ठ ३४ केजी प्लस पुम्से
५. राजन श्रेष्ठ ३८ केजी प्लस पुम्से
६. रिजिना श्रेष्ठ ३८ केजी प्लस पुम्से
७. रिदम श्रेष्ठ २५ केजी प्लस पुम्से
८. स्मृति श्रेष्ठ २९ केजी प्लस पुम्से
९. सुगम श्रेष्ठ ३७ केजी प्लस पुम्से
१०. दिनयाम्शु कंडेल पुम्से
क्याटेगोरी : tags, समाचार, खेलकुद
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्