खाद्य कम्पनीले सुरु गर्यो खसी, बोका र च्याङ्ग्राको बिक्री
काठमाडौं : खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आजदेखि खसी, बोका बिक्री सुरु गरेको छ। सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीकाले दसैंको अवसरमा सहुलियत मूल्यमा जिउँदो खसी, बोका र च्याङ्ग्रा बिक्रि गर्न सुरु गरेको हो।म्पनीले खसी र बोकाको मूल्य प्रतिकेजी ६ सय ७० रुपैयाँ तोकेको छ भने च्याङ्ग्राको मूल्य प्रतिकेजी १२ सय ५० तोकेको छ। खाद्यले खसी, बोका र च्याङ्ग्राको बिक्रीमा प्रतिकिलो १० रुपैयाँ छुट दिएको छ। कम्पनीले विभिन्न जिल्लाबाट किनेर काठमाडौंमा ल्याएको हो।
क्याटेगोरी : ब्रेकिंग न्युज, समाचार
ट्याग : ##braking news, ##खसी, #बोका र च्याङ्ग्राको बिक्री
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्