Techie IT
शुक्रबार, वैशाख २५,२०८३

कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापाले दिए राजीनामा


विराटनगर, २७ असोज । नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापाले पदबाट राजीनामा दिएका छन् ।

पछिल्लो पटक सरकार गठनमा भएका विकसित घटनाक्रमहरूले गर्दा आफू पदमा रहिरन उपयुक्त नठानेको भन्दै उनले नैतिकताका आधारमा राजीनामा दिएका हुन् ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #उद्धव थापा


तपाईको कमेन्ट लेख्नुहोस्