कांग्रेस कोशी प्रदेशको कार्यसम्पादन समितिको आकस्मिक बैठक बस्दै
काठमाडौं । नेपाली कांग्रेस कोशी प्रदेशको कार्यसम्पादन समितिको आकस्मिक बैठक बस्ने भएको छ ।
कोशी प्रदेशमा पार्टी निर्णयविरुद्ध उभिएका ८ जना सांसद र भावी रणनीति तय गर्न कोशी प्रदेशका सभापति उद्धव थापाले आकस्मीक बैंठक बोलाउनु भएको हो ।
उहाँले दलको ह्वीप नलागे पनि पार्टीको अनुशासन लाग्ने भन्दै गलत गतिबिधि बारे बैठकमा छलफल हुने बताउनुभयो । पार्टीको निर्णय विरुद्ध उभिने कुरा अनुशासनहीनताको चरम रूप भएको उहाँको भनाई छ ।
पार्टीमा जसले जे गरे पनि हुन्छ भन्ने गलत सन्देश गएको भन्दै सभापति थापाले अनुशासनहीनताको बिषयमा पार्टीले उपयुक्त निर्णय लिने बताउनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #कोशी प्रदेश, #नेपाली कांग्रेस
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ४काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ५एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश






तपाईको कमेन्ट लेख्नुहोस्