गोकर्णेश्वरमा गोली हानेर प्रहरीले समात्यो लुटेरा
काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिकामा गोली चल्दा एक जना घाइते भएका छन् ।
गोकर्णेश्वर नगरपालिका २ स्थित जगडाेलमा लुटेरा समूहमाथि प्रहरीले गोली चलाएको हो ।
प्रहरीले एउटा पेस्तोलसहित ७ राउण्ड गोली लुटेरासमूहबा बरामद गरेको अपराध अनुसन्धान कार्यालयका प्रवक्ता रविन्द्र रेग्मीले बताए । प्रहरीमाथि आक्रमण गर्न खोजेपछि लुटेरासमूहमा गोली चलाएको उनले बताए ।
उनका अनुसार गाेली लागेर लुटेरा समूहको २५ वर्षीय अमर घलान घाइते भएका छन् । ‘प्रहरीको मिसन अनुसार लुटेरा समूह आएको सूचना आएपछि उनीहरुमाथि प्रहरीले प्ररिरक्षाको लागि गोली चलाएर नियन्त्रणमा लिइएको हो ।’ उनले भने ।
क्याटेगोरी : ब्रेकिंग न्युज, समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्