युद्वग्रस्त इजरायलबाट पहिलो चरणमा २५० जनालाई स्वदेश फर्काइने
काठमाडौं, २४ असोज । युद्वग्रस्त इजरायलबाट पहिलो चरणमा २५० जनालाई स्वदेश फर्काइने भएको छ ।
परराष्ट्र मन्त्रालयले आज पत्रकार सम्मेलन गर्दै आज राति जाने जहाजले २५० जनालाई स्वदेश ल्याउने जानकारी दिएको हो । हालसम्म २८८ जना स्वदेश फर्किन इच्छा देखाएका मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले जानकारी दिइन् ।
जहाजमा २५० जनामात्रै क्षमता भएकाले पहिलो चरणमा २५० जनालाई मात्रै ल्याइने भएको हो । मृत्यु भएका दश जनाको शव ल्याउन पनि पहल भइरहेको उनले जानकारी दिइन् ।
बेपत्ता रहेका विपिन जोशीको खोजी भइरहेका उनले जानकारी दिइन् । यस्तै, घाइते चारजनामध्ये दुईजना अस्पतालबाट डिस्चार्ज भएका पनि जानकारी दिइएको छ ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार
ट्याग : #breaking
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्