लागुऔषधसहित दोर्जे लामा स्याङ्जामा पक्राउ
स्याङ्जा : लागुऔषधसहित काठमाडौं बौद्ध बस्ने २९ वर्षीय दोर्जे लामा स्याङ्जामा पक्राउ परेका छन्। बुटवलबाट पोखरातर्फ आउँदै गरेको ग.१ख.९८६२ नं.को बसमा सवार उनी सोमबार साँझ स्याङ्जाको गल्याङ्मा पक्राउ परेका हुन्।
गल्याङ- १ राम्दीस्थित अस्थायी प्रहरी पोष्टमा खटिएको प्रहरी टोलीले सवारी साधन चेकजाँच गर्ने क्रममा लामालाई लागुऔषधसहित नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक रविन्द्र खनालले जानकारी दिए।
प्रहरी प्रवक्ता समेत रहेका खनालका अनुसार,लामाको साथबाट डाइजेपाम २८ एम्पुल, नुफिम ४८ एम्पुल र फेनरागन ४८ एम्पुल फेला परेको छ।’
लामाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।
क्याटेगोरी : ब्रेकिंग न्युज, समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्