नार्गाजुन नगरपालिकामा महंगी , कालो बजारी नियन्त्रण सहितका माग राख्दै राप्रपाले बुझायो १४ बुँदे ज्ञापनपत्र
नार्गाजन काठमाडौं । कालोबजारी नियन्त्रण , भ्रष्टचारको अन्त्य , बजार अनुगमन , नगरपालिका बाट संचालित योजनाको पारदर्शीताको माग राख्दै राप्रपा नार्गाजुन नगर कमिटिले नगरपालिकाको कार्यालयमा ज्ञापनपत्र बुझाएको छ।
राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनकी केन्द्रिय उपाध्यक्ष सीजन क्षेष्ठका अनुसार आज सचेतना मूलक र्रयाली सहित नगर प्रमुख मोहन बहादुर बस्नेतलाई ज्ञापनपत्र बुझाएको हो ।
चाडपर्वको समयमा सुरक्षा चुनौतीहरु रहेको उल्लेख गर्दै विषेश सुरक्षा नीति अख्तियार गर्न, कालो बजारी, कृतिम अभाव, मूल्य वृद्धि, आदिको कडा नियमन गर्न र नगरपालिका मार्फत संचालित योजनाहरुको पारदर्शीताको समेत माग गरिएको क्षेष्ठको भनाई छ।
हेर्नुहोस १४ बुँदे ज्ञापनपत्र




क्याटेगोरी : समाचार
ट्याग : #नार्गाजुन नगरपालिकामा महंगी कालो, #बजारी नियन्त्रण सहितका माग राख्दै राप्रपाले बुझायो १४ बुँदे ज्ञापनपत्र
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्