एमालेका नेताले छोराछोरी सरकारी विद्यालयमा पढाउन अखिल महासचिवको आग्रह
काठमाडौँ ः अनेरास्ववियु महासचिव नरेश रोकायाले आफ्नो छोराछोरी सरकारी विद्यालयमा पठाउने घोषणा गरेका छन् । अनेरास्ववियुको लुम्बिनी प्रदेशको प्रथम अधिबेशनमा बोल्दै उनले आफ्नी छोरी लाई सरकारी विद्यालय पढाउने घोषणा गरेका हुन् । उनले एमाले नेता तथा कार्यकर्तालाई पनि आफ्ना छोराछोरी सरकारी विद्यालयमा पढाउन आग्रह गरेका छन् । ‘एमालेका नेता जसले आफ्ना छोराछोरीलाई सरकारी विद्यालय पढाइरहेका छन ति नेतालाई पार्टीले सम्मान गर्नुपर्दछ । सरकारी विद्यालयमा पढाउने नेता साच्चिकै क्रान्तिकारी र देशभक्त हुन’ उनले भने । उनले सरकारी विद्यालयको व्यवस्थापन बलियो भएमात्र सरकारी शिक्षाको गुणस्तर हुने बताए
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्