Techie IT
शुक्रबार, वैशाख १८,२०८३

माछापोखरीको एक पसलबाट २ लाख चोर्दा चोर्दो एक प्रक्राउ


काठमाडौ । बालाजुको माछापोखरी स्थीत एक पान पसलमा दुई लाख रुपैया चोर्दा चोर्दौ एक जना पक्राउ परेका छन । पक्राउ पर्नेमा उदयपुर गाइघाटका बसन्त परियार रहेका छन ।

काठमाडौको टोखामा डेरा गरी बस्दै आएका २५ बर्षीय परियारलाई पान पसरमा चोरी गर्दा गर्दे बालाजु प्रहरीको बिशेष मोवाइल टोलीले पक्राउ गरि चोरी रकम पिडित नगेन्द्र माखिमलाई बुझाइएको प्रहरी प्रमुख बाल नरसींह राणले बताए ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्