नेपालगञ्जमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी
नेपालगञ्ज। नेपालगञ्ज उपमहानगरपालिकामा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरिएको छ । सामाजिक सद्भाव एवम् धार्मिक सहिष्णुता खल्बलिने अवस्था आएपछि जिल्ला प्रशासन कार्यालय बाँकेले आज मध्यान्हदेखि अनिश्चितकालीन कर्फ्य आदेश जारी गरेको प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले बताउनुभयो ।
केही दिन यता नेपालगञ्जमा धार्मिक तनाव बढेको छ । दुई समुदायबीच बढेको तनावले उग्ररुप लिने अवस्था देखिएपछि कर्फ्य आदेश जारी गरिएको हो । नेपालगञ्जमा आइतबार मुस्लिमहरुले प्रदर्शन गरेका थिए भने आज हिन्दु समुदायले शक्ति प्रदर्शन गरेको छ । त्यसअघि आज विहान शान्ति र सद्भाव कायम गर्न आह्वान गर्दै सद्भाव र्याली निकालिएको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #नेपालगञ्ज उपमहानगरपालिका
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्