Techie IT
शुक्रबार, कात्तिक २८,२०८३

रास्वपाले बहिस्कार गर्‍यो प्रधानमन्त्रीले बोलाएको बैठक


१४ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको बैठक बहिस्कार गरेको छ ।

रास्वपा अध्यक्ष रवि लामिछानेले मूल्य वृद्धिको विरोधमा बैठक बहिस्कार गरेको जानकारी दिएका छन्


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्