एमाले बागमती प्रदेश कमिटीको अध्यक्षमा कैलाश ढुंगेल निर्वाचित
काठमाडौं, १२ असोज । नेकपा एमाले बागमती प्रदेश कमिटीको अध्यक्षमा कैलाश ढुंगेल निर्वाचित भएका छन् ।
रामेछापका ढुंगेलले आफ्ना प्रतिस्पर्धी मकवानपुरका कृष्ण प्रसाद दाहाललाई पराजित गरी अध्यक्ष निर्वाचित भएका हुन् ।
निर्वाचित ढुंगेलले ६९६ मत प्राप्त गर्दा दाहालले ४३९ मात्रै मत प्राप्त गरे ।
आज शुक्रबार राती अबेर सप्पन्न मत परिणाम अनुसार उपाध्यक्षमा दावादोर्जे शेर्पा, सचिवमा नवराज सिलवाल, उपसचिवमा प्रेमबहादुर महर्जन निर्वाचित भएका छन् ।
महिला उपसचिवमा भक्तकुमारी महर्जन निर्वाचित भएकी छिन् ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #कैलाश ढुंगेल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्