प्यानल बनाएर निर्वाचनमा गए सैह्य हुँदैन : वरिष्ठ उपाध्यक्ष पोखरेल
काठमाडौँ – नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सहमतिमा नेतृत्व चयन गर्नुपर्ने बताएका छन् । एमाले कोशी प्रदेशको प्रथम अधिवेशनको उद्घाटन कार्यक्रममा एमाले मिशन ८४ मा लागेकाले समितिमा नेतृत्व चयन गर्नु पर्ने बताए ।
उनले उनले सहमतिमा नेतृत्व चयन नभए मित्रवत् प्रतिस्पर्धा गर्न निर्देशन गरे । उनले प्यानल वाईज निर्वाचनमा गए नेतृत्वले नसहने बताए ।
अहिलेको अवस्थामा पार्टी नेतृत्वको निर्देशन अटेर गरेर लागे हिजोको दिनमा योगदान गरेको थियो भन्ने बिर्सने बताए । उनले पार्टी भित्रको सङ्गठनात्मक अराजकता हटाउनु पर्ने बताए । उनले दक्षिणपन्थी अवसरवाद पनि चुनौतीको रूपमा आएको बताए । एमालेलाई चौतर्फी घेराबन्दी भएको बताए ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #ईश्वर पोखरेल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्