Techie IT
बिहीबार, वैशाख ३१,२०८३

एमाले बागमती : हेर्नुस् उम्मेदवारहरूको अन्तिम नामावली (सूचीसहित)


काठमाडौं । नेकपा एमाले बागमती प्रदेश कमिटी अध्यक्षका लागि अब दुईजनामात्र मैदानमा देखिएका छन् । तीनजनाले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि दुईजनाबीच मात्र प्रतिस्पर्धा हुने भएको हो । उम्मेदवारी फिर्ता लिनेमा केशव पाण्डे, सानु श्रेष्ठ र केशर बुढाथोकी छन् ।

 

हेर्नुस् उम्मेदवारहरूको अन्तिम नामावलीको सूची

        


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #उम्मेदवारहरूको अन्तिम नामावली, #एमाले बागमती


तपाईको कमेन्ट लेख्नुहोस्