Techie IT
शुक्रबार, कात्तिक २८,२०८३

एमाले बागमती अधिवेशन: चार बजेबाट मतदान


बागमती/ नेकपा एमालेको जारी बागमती प्रदेश कमिटीको प्रथम अधिवेशनमा नयाँ नेतृत्व चयनका लागि सहमतिको प्रयास गर्दा निर्वाचन प्रक्रियामा ढिलाइ भएको छ ।

प्रदेश अध्यक्षमा कैलाश ढुंगेल, सानुकुमार श्रेष्ठ, केशव पाण्डे, कृष्णप्रसाद दाहाल र केशर बुढाथोकीको उम्मेदवारी परेपछि केन्द्रीय नेताहरू सहमतिको प्रयासमा जुटेका छन् ।

सहमति नजुटे दिउँसो ४ बजेबाट मतदान हुने कार्यतालिका रहेको निर्वाचन समितिका संयोजक दिल्ली मैनालीले जनाकारी दिनुभयो ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #एमाले बागमती अधिवेशन


तपाईको कमेन्ट लेख्नुहोस्