एमाले कर्णाली प्रदेश अधिवेशन: बन्दसत्र आज
काठमाडौं । नेकपा (एमाले) को कर्णाली प्रदेश अधिवेशन अन्तर्गत बिहीबार बिहान ११ बजेदेखि बन्दसत्र सुरु हुँदैछ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले बुधबार उद्घाटन गर्नु भएको अधिवेशनको बन्दसत्र बिहीबार हुन लागेको हो ।
बन्दसत्रमा राजनीतिक सांगठनिक, लेखाप्रतिवेदनमाथि छलफल हुनेछ ।
कर्णाली प्रदेशकालागि अध्यक्षको उम्मेदवारमा गुलाबजंग शाह, लालबहादुर महतारा, मीनबहादुर शाही र राजबहादुर शाहीको चर्चा रहेको छ ।
अध्यक्ष ओलीले अधिवेशनमा सर्वसम्मत नभए व्यक्तिगत चुनाव लड्नुपर्ने तर, प्यानल बनाउन नपाइने बताउनुभएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #एमाले कर्णाली प्रदेश अधिवेशन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्