राष्ट्रिय सभाको बैठक सर्यो
काठमाडौं । असोज १२ गते शुक्रबार बस्ने भनिएको राष्ट्रिय सभाको बैठक सरेको छ ।
संघीय संसद सचिवालयका महासचिव डा भरतराज गौतमले आज एक सूचना जारी गर्दै असोज १२ गते शुक्रबार १ बजेर १ मिनेटमा बस्नेगरी तय भएको बैठक विशेष कारण असोज १८ गते बिहिबार सोही समयमा बस्नेगरी निर्धारण गरिएको जानकारी दिनु भएको हो ।
सूचनामा राष्ट्रिय सभाका अध्यक्ष गणेप्रसाद तिमिल्सिनाले राष्ट्रिय सभाको नियमावली २०७५ को नियम ६ को उपनियम ९३० बमोजिम बैठक १८ गते १ बजेर १ मिनेटमा बस्नेगरी निर्धारण गर्नुभएको उल्लेख छ ।
क्याटेगोरी : समाचार
ट्याग : #राष्ट्रिय सभा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्