नेकपा एमालेको प्रथम बागमती अधिवेशनको बन्दसत्र सुरु
काठमाडौं । नेकपा एमालेको प्रथम बागमती अधिवेशनको बन्दसत्र सुरु भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानको भवनमा बन्दसत्र सुरु भएको हो ।
अधिवेशनले एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिवसहित कुल २४० सदस्यीय कमिटी चयन गर्ने छ । अधिवेशनको उद्घाटन एमाले अध्यक्ष केपी शर्मा ओलीले सोमबार गर्नुभएको थियो । एमालेले अधिवेशनमा कसैलेपनि प्यानल बनाएर उम्मेदवारी दिन नपाउने निर्णय गरेको छ ।
बन्दसत्र सुरु भएसँगै अहिले प्रत्याशी नेताहरू एकल उम्मेदवारी घोषणा गर्ने तयारी हुनुहुन्छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #नेकपा एमाले
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्