नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्दै
काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्दैछ ।
बैठक आज दिउँसो १ बजे नयाँ बानेश्वरमा बस्नेछ । बैठकमा प्रतिनिधि सभामा विचाराधिन विद्यालय शिक्षा सम्बन्धि कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० बारे संघीय संसद ९राष्ट्रिय सभा र प्रतिनिधि सभा० का सांसद, विषय विज्ञ र सरोकारवाला निकायबीच छलफल तथा अन्तरक्रिया गर्न लागेको हो । सो विधेयकलाई लिएर शिक्षकहअरु आन्दोलनमा उत्रिएका थिए ।
यही असोज ५ गते सरकार र आन्दोलनमा उत्रिएको शिक्षक महासंघबीच विधेयकमा शिक्षकहरुले उठाएका कतिपय मागहरु सम्बोधन गर्ने विषयमा सहमति भएको थियो । तर राहत शिक्षकहरु भने सरकार र महासंघबीच भएको सहमतिमा आफूहरुका मुद्दा नसमेटिएका भन्दै आन्दोलनमै छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #नेपाली कांग्रेस
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्