‘राष्ट्रिय कार्यभारलाई केन्द्रबिन्दुमा राखेर सरकारले काम गरिरहेको छ: गृहमन्त्री श्रेष्ठ
विराटनगर । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रिय कार्यभारलाई केन्द्रबिन्दुमा राखेर सरकारले काम गरिरहेको बताउनुभएको छ ।
विराटनगरमा आज राजनीति दल, उद्योगी, व्यवसाय तथापि नागरिक समाजसँगको छलफल कार्यक्रममा उहाँले सुशासन, भ्रष्टाचारको अन्त्य ,संविधानको कार्यान्वयन र राजनीतिक स्थायित्व कायम गर्न सरकार अघि बढिरहेको बताउनुभयो ।
गृहमन्त्री श्रेष्ठले देशको एकता, राष्ट्रिय अखण्डता र सार्वभौमसतालाई कुनै पनि अवस्थामा असर पर्न नदिने बताउनुभयो । उहाँले कोशी प्रदेशमा देखिएको समस्या समाधान गर्न सबै दल मिलेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
मन्त्री श्रेष्ठले राष्ट्रिय सहमति अहिलेको आवश्यकता भएकाले दलहरूबिचको आन्तरिक एकताबाटै मुलुकले निकास पाउने बताउनुभयो ।
क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #hot, #नारायणकाजी श्रेष्ठ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्