शेयर बजारमा गिरावट, कारोबार रकम २ अर्ब ३२ करोड
काठमाडौं, ७ असोज । साताको शेयर बजारको पहिलो दिन नै शेयर बजार ओरालो लागेको छ । आज १९ दशमलव ४२ अंकले गिरावट आएको शेयर बजार परिसूचक २०१० दशमलव ३५ विन्दुमा पुगेको छ ।
आइतबार २८५ कम्पनीका ९ लाख ३ हजार ९४१ कित्ता शेयर खरिद बिक्री हुँदा २ अर्ब ३२ करोड ६८ लाख ९५ हजार २०६ रुपैयाँ बराबरको कारोबार भएको छ ।
त्यस्तै आज क वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि घटेको छ । आज ३ दशमलव १० अंकले घटेको सेन्सेटिभ इन्डेक्स ३८५ दशमलव ६२ विन्दुमा पुगेको छ ।
क्याटेगोरी : अर्थ, समाचार
ट्याग : #शेयर बजार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्