गोलभेँडाको मूल्य बढेपछि माग्नेबुढाले फेसबुकमा यस्तो लेखे
काठमाडाैँ । बजारमा गाेलभेँडाकाे मुल्य बढेकाे छ । तरकारीको भाउ हालसम्मकै उच्च विन्दुमा पुगेको आपूर्ति विभागकाको अनुगमनले जनाएकाे छ । विभागले गरेको अनुगमनमा सबैभन्दा बढी मूल्य आकासिने तरकारीमा गोलभेडा परेको छ। जसको मुल्य दोब्बर बढेको छ।
यसै बिच केदार घिमिरे (माग्ने बूढो)ले पनि तरकारीको मूल्य बृद्वि अच्मित हुदै सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्छन्भ:- गोलभेंडाको भाऊ सोध्दै थिएँ, यसो बिचार गरेको “गोलभेंडा त भाऊ घटेको बेलामा खाउंलानी” भनेर ४ आना जग्गा किनेर फर्कें ।अब त्यो जग्गामा गोलभेंडा रोप्ने हो ।

क्याटेगोरी : समाचार
ट्याग : #गोलभेँडा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्