Techie IT
शनिबार, जेठ १६,२०८३

परराष्ट्रमन्त्री साउद र अमेरिकी पूर्वविदेशमन्त्रीबीच भेट


न्यूयोर्क, ४ असोज । परराष्ट्रमन्त्री एनपी साउद र अमेरिकाका पूर्वविदेशमन्त्री माइकल आर पेम्पोओबीच बुधबार राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा भेटघाट भएको छ ।

भेटका अवसरमा दुबैबीच विभिन्न विषयवस्तुमा छलफल भएको थियो ।

यसैगरी दुई देशबीचको पारस्परिक चासो र सहकार्यको बारेमा छलफल भएको थियो । भेटघाटको अवसरमा अमेरिकाका लागि नेपालका राजदूत श्रीधर खत्री पनि सहभागी थिए ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #एनपी साउद


तपाईको कमेन्ट लेख्नुहोस्