संविधान संशोधन गर्ने बेला भएको छैन – अध्यक्ष ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधन गर्न अहिले हतार गर्न नहुने बताउनुभएको छ ।
संविधानसभा अध्यक्ष तथा पार्टीका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको सम्झनामा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले हत्तारमा संविधान संशोधन गर्न नहुनेमा जोड दिनुभएको हो । संविधान संशोधन गर्दा धेरै विषयमा विचार पुर्याउनुपर्ने ओलीको भनाइ छ ।
दुईपटक संविधान संशोधन गरिसकेको भन्दै उहाँले त्यसअघि आवश्यकता र औचित्यबारे विचार पुर्याउनुपर्ने पनि बताउनुभयो । आवश्यक परेको अवस्थामा दीर्घकालीन प्रभावलाई ध्यानमा राखेर व्यापक छलफलपछि मात्र संविधान संशोधन गर्नुपर्नेमा ओलीको जोड छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #केपी शर्मा ओली
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्