Techie IT
शुक्रबार, कात्तिक २८,२०८३

ठिमी एसएस चोकमा दूधको गाडी दुर्घटना


काठमाडौँ । ठिमीमा दूधको ट्यांकर दुर्घटना भएको छ । बनेपाबाट दूध संकलन गरेर काठमाडौँ आउँदै गरेको दुग्ध संस्थानको उक्त ट्यांकर दुर्घटना भएको हो ।

ठिमीको एसएस चोकको बीच सडकमा ट्यांकर पल्टिँदा सडकभरि दूध पोखिएको छ । केही बेरअघि भएको दुर्घटनाको कारण खुल्न सकेको छैन ।


क्याटेगोरी : समाचार
ट्याग : #दूधको गाडी दुर्घटना


तपाईको कमेन्ट लेख्नुहोस्