मेयर शाह विश्वका उदीयमान नेताको सूचीमा
काठमाडौं, २८ भदौ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह विश्वका उदीयमान एक सय नेताको सूचीमा परेका छन् ।
विश्व प्रसिद्ध टाइम म्यागेजिनले सार्वजनिक गरेको ‘२०२३ टाइम १०० नेक्स्ट’ सूचीमा शाह परेका हुन् ।
शाहले स्थानीय तह निर्वाचनमा हासिल गरेको अप्रत्याशित जीत र सामाजिक सञ्जालको प्रयोगबाट मतदाताको निराशामाथि आफ्नो प्रभाव सिर्जना गरेको म्यागेजिनले उल्लेख गरेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #बालेन शाह
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्