सुन चाँदीको मूल्य घट्यो
७ भदौ, काठमाडौं । बुधबार सुन र चाँदीको मूल्य घटेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा ८ सय र चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको छ ।
आज छापावाल सुनको मूल्य एक लाख ११ हजार २००, तेजावी सुनको मूल्य एक लाख १० हजार ६०० रुपैयाँ तोकिएको छ ।
मंगलबार एक लाख १२ हजार रुपैयाँमा छापावाल र एक लाख ११ हजार ४५० रुपैयाँमा तेजावी सुनको खरिदबिक्री भएको थियो ।
यस्तै आज चाँदीको मूल्य एक हजार ३९० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो एक हजार ४०५ रुपैयाँमा चाँदीको खरिदबिक्री भएको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #सुन चाँदी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्