गोकर्णेश्वर नगरपालिकामा भोलि सार्वजनिक बिदा
काठमाडौंको गोकर्णेश्वर नगरपालिकाले भोलि सार्वजनिक बिदा दिने भएको छ । कुशे औंसी ९गोकर्ण औंसी० को अवसरमा भोलि बिहीबारका दिन सार्वजनिक बिदा दिने निर्णय गरिएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले सूचना जारी गर्दै उक्त दिन मातहतका वडा कार्यालय, शिक्षण संस्थालगायतका निकाय बन्द हुने जानकारी गराएको छ ।
सूचनामा भनिएको छ, ‘२०८०(०५(२८ गते बिहीबारका दिन कुशे औंसी ९गोकर्ण औंसी० पर्व परेको हुँदा उक्त दिन यस नगरपालिकाअन्तर्गतका वडा कार्यालय र शिक्षण संस्थालगायतका निकायहरुलाई स्थानीय बिदा दिने निर्णय भएको जानकारी गराइन्छ ।’
क्याटेगोरी : समाचार
ट्याग : #गोकर्णेश्वर नगरपालिका
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्