Techie IT
शुक्रबार, कात्तिक २८,२०८३

मधेश प्रदेश सभा सांसद विन्दु कुमारी यादवको निधन


जनकपुर, २६ भदौ। मधेश प्रदेश सभा सांसद विन्दु कुमारी यादवको निधन भएको छ ।

जनता समाजवादी पार्टी (जसपा) की केन्द्रीय सदस्यसमेत रहेकी यादवको प्रादेशिक अस्पताल जनकपुरमा निधन भएको हो ।

४४ वर्षीया यादव पाठेघरको मुखको क्यान्सरबाट पीडित थिइन् ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्