नेकपा एमालेको सचिवालय बैठक बस्दै
काठमाडौं, २६ भदौ । नेकपा (एमाले) को सचिवालय बैठक बस्ने भएको छ । बैठक आज बिहान ११ बजे केन्द्रीय पार्टी कार्यालय च्यासलमा बस्न लागेको हो ।
बैठकमा पार्टी उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको अप्रत्याशित निधनमा दुःख व्यक्त गर्ने एमाले केन्द्रीय पार्टी कार्यालयका सचिव डा। भीष्मराज अधिकारीले जानकारी दिए ।
उनका अनुसार पार्टीको झण्डा झुकाउने, देशभर श्रद्धाञ्जलीका कार्यक्रमलगायतका विषयमा बैठकले निर्णय गर्नेछ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #नेकपा एमाले
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्